Skip to content
LAXMI SUNRISE BANK

आर्इएमर्इ रेमिटेन्सको कस्टमर कार्डमा बोनससहित उपहार

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – आर्इएमर्इ रेमिटेन्सले कस्टमर कार्डमा बोनस अंकसहित उपहार योजना ल्याएको छ।कम्पनीले माघदेखि असार मसान्तसम्म लागु हुने गरी यो योजना ल्याएको हो।
कार्ड प्रयोग गरेर अन्तर्राष्ट्रिय कारोबारको भुक्तानी र आन्तरिक संकलन कारोबार रकम अनुसार निश्चित बोनस अंक प्राप्त हुने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार निश्चित बोनस अंकमा तोकिएको उपहार पाइनेछ।
बोनस अंक नलिएमा कार्डको कारोबारमध्ये प्रत्येक दोस्रो कारोबारको सेवा शुल्कमा पाँच प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार पेन ड्राइभ, ब्याग, डीसहोम र मोबाईल सेट बोनस अङ्क वापत प्राप्त गर्न सकिनेछ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK