
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – साम,दाम दण्ड भेद सबै अस्त्र प्रयोग गरेरै भए पनि भारतीय जासुसहरुको एउटा समूह अहिले संविधान संशोधन पास गराएरै छाड्ने धुनमा लागेको भेटिएको छ ।
भारतको जासूसी संस्था रिसर्च एण्ड एनलिसिस् विङरअका नेपाल प्रमुख विवेक जोहरीले एमालेलाई पछार्न र आफूहरुको स्वार्थ अनुुकुलको संविधान संसोधनलाई सफल बनाउन सहयोग गरेका खण्डमा प्रति सांसद पाँच करोड रुपैंया सहयोग गर्ने अफर गरेको दल निकटका स्रोतहरुले पुष्ठ्याइ गरेका छन ।
जाहेरीले केही दिन अगाडि मात्र फोरम लोकतान्त्रिक र राप्रपालाई संविधान संशोधनको पक्षमा सहयोग गरेको खण्डमा आकर्षक मन्त्रालयका साथमा केही अर्ब रकमको आश्वासन समेत दिएको बताइएको छ ।
स्रोतका अनुसार जोहरीकै पहलमा प्रचण्ड र देउवा फोरम लोकतान्त्रिकलाई उपप्रधानमन्त्रीसहित संचार लगायतका कम्तीमा २ मन्त्रालय दिएर सरकारमा सहभागी गराउन तयार गरिरहेको छन ।
कमल थापा समेत उपप्रधानसहित ३ महत्वपूर्ण मन्त्रालय लिएर सरकारमा सहभागी हुन तयारी गरिरहेको राप्रपा स्रोतको दावी छ ।
स्रोत भन्छ ‘रअ’का नेपाल प्रमुख जोहरीले भारतीय मुद्धालाई स्थापित गराउन गृहमन्त्री विमलेन्द्र निधिको दौडधूप जारी रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्