
एजेन्सी – भारत प्रशासित कश्मिरको अखनूर जिल्लामा बन्दुकधारीको आक्रमणबाट भारतीय सेनाका तीन जवान मारिएका छन् । हमला पछी सेनाले पूरै इलाकालाई घेराबन्दी गरेर सर्च अपरेशन सुरु गरेको छ ।
बटालामा सेनाका जनरल इन्जिनियरिङ कोरका सैनिकमाथि गरिएको गोलीबारीमा तीन सैनिकको मृत्यु भएको हो । हमलाकर्ता भाग्न सफल भएको बीबीसीले बताएको छ ।
यसअघि सेप्टेम्बर महिनामा उरी भन्ने स्थानमा भएको चरमपन्थी आक्रमणमा १७ सैनिकको मृत्यु भएको थियो । यसैगरी अक्टुर महिनामा दक्षिणी इलाकाको शोपिया भन्ने स्थानमा चरमपन्थी आक्रमण हुँदा तीन जना घाइते भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्