×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुकेर बसिरहेको अवस्थामा इन्डोनेसियामा ९ नेपाली पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लुकेर बसिरहेको अवस्थामा इन्डोनेसियामा ९ नेपाली पक्राउ

२८ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – इन्डोनेसियाको अध्यागमन कार्यालयले बिना प्रवेशाज्ञा भिसा एक घरमा लुकेर बसिरहेको अवस्थामा ९ नेपालीलाई पक्राउ गरेको छ ।
मानव तस्करले एक सताअघि इन्डोनेसिया पुर्याइएका उनीहरुसँग इन्डोनेसियाका भिसा लगायत अन्य कागजपत्र नभएका कारण त्यहाँको मासास्कर अध्यागमनले आइतबार पक्राउ गरेको हो ।
मासास्कर प्रहरीले ती नेपालीलाई थप अनुसन्धानपछि अध्यागमनमा बुझाउने छ । उनीहरु कुनै अपराधमा संलग्न छन् कि छैनन् त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेमा विश्वराम खड्का, रभु पुन, जगन्नाथ पाण्डे, सञ्जीव आरटी, अनिश लामा, राजेन्द्र लिम्बू, कैलाश तामाङ, विष्णुबहादुर पुन र प्रकाश लामा छन् ।आजको अन्नपूर्ण पोष्ट खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: