
- अर्थ सरोकार संम्वाददाता
काठमाडौ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधन प्रस्ताव टेबुल गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।
प्रेस चौतारी काठमाडौले आईतबार आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा महासचिव पोखरेलले असंवैधानिक रुपमा दर्ता भएको संशोधन प्रस्ताव टेबुल गरेर देखाउन प्रधानमन्त्री पुुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवालाई चुुनौति दिए ।
उनले भने ‘राष्ट्रियता, राष्ट्रियता वा अखण्डताका विरुद्ध संसदमा उठेमा संसदीय रेकर्डबाट हटाउन लगाइन्छ । त्यसैगरी संविधान विरुद्ध नै प्रस्ताव आएकोले हामीले संसद चल्न नदिएको हो । जब्बरजस्ती संशोधन प्रस्ताप पेश भए हामी पनि हेछौँ ।’
उनले कुनै पनि हालतमा विदेशी एजेण्डा सफल हुन नदिने बताए । उनले थपे ‘अहिले भाषाको सन्दर्भमा किन कुुरा उठ्यो रु यसका पछाडी हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउने उद्देश्य देखिन्छ ।’
महासचिव पोखरेलले यही २२ गते एमालेले काठमाडौममा गर्ने वृहत जनप्रर्दशनले धेरै कुराको फैसला बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्