काठमाडौं – जगदम्वा सिमेन्टले रुपन्देही उद्योग संघबाट ‘उत्कृष्ठ उद्योग-२०७२’ सम्मान प्राप्त गरेको छ ।
कम्पनीका जगदम्बा सिमेन्ट इण्डष्ट्रिज प्राली र शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्राली छन्। यी दुबै उद्योगले ओपिसी, पिपिसी र पिएससी सिमेन्टहरु उत्पादन गर्छन् ।
नेपाल गुणस्तर तथा नापतौल विभागबाट कम्पनीले दुई पटक क्वालिटी अवार्ड पाइसकेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्