×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनार्दनको मन्त्रालयबाट पहिल्यै सूचना चुहिएपछि…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जनार्दनको मन्त्रालयबाट पहिल्यै सूचना चुहिएपछि…

Artha Sarokar

२१ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – उर्जामन्त्री जनार्दन शर्माले बुधबार मध्यान्हतिर सरकारको बास्केटमा रहेको डेढ सय जलविद्युरुत् आयोजनाको लाइसेन्स अध्ययन अनुमतिपत्र खोल्ने सम्बन्धी निर्देशिकामा हस्ताक्षर गरे ।
साँझ ५ बजेसम्म निर्देशिका सार्वजनिक गरिएको थिएन तर कार्यालय समय ४ बजेभित्रै विभागमा लाइसेन्सका लागि दर्जनभन्दा बढी निजी प्रवद्र्धक कम्पनी तथा व्यक्ति निवेदन दर्ता भईसकेका थिए ।
यसबाट के प्रष्ट हुन्छ९ तिनीहरुले यो सूचना पहिल्यै पाईसकेका थिए
पहिलो निवेदनकर्तालाई प्राथमिकता दिइने कानुनी व्यवस्था अनुरुप ‘आफ्ना’ लाई लाइसेन्स दिन मन्त्रालयबाट पहिल्यै सूचना चुहाइएको स्रोतको दाबी छ ।यो खबर आजको नागरिकमा छ ।
स्रोतका अनुसार बिद्युत् आयोजनाको लाइसेन्स कब्जा गर्न आर्थिक चलखेल समेत हुने गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी