
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनका लागि मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्न नेकपा एमाले सँग सहमति भएको बताएका छन् ।
प्रेस सेन्टर नेपालले अर्घाखाँचीमा गरेको पत्रकार सम्लेलनमा बोल्दै उनले गणतन्त्र संङघीयता र प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रमुख दलहरु एक हुनुपर्ने बताए ।
उनले रोल्पा र रुकुमका जनताको माग अनुसार ५ नम्बर प्रदेशबाट छुट्याइएको बताए । ‘अर्घाखाँचीका जनतालाई पोखरा जान टाढा भए सुरुङ मार्ग खोलिदिने छौँ’ उनले भने । उनले नौमुरे परियोजना छिट्टै सञ्चालन गर्ने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्