×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उर्जामन्त्रीको योजनामा लगानी गर्नेको संख्या ओइरियो , हालसम्म दुई अर्ब ११ करोड ७६ लाख ८५ हजार रकमको प्रतिबद्धता

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

उर्जामन्त्रीको योजनामा लगानी गर्नेको संख्या ओइरियो , हालसम्म दुई अर्ब ११ करोड ७६ लाख ८५ हजार रकमको प्रतिबद्धता

३ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता  

काठमाडौँ – ऊर्जा मन्त्रालयले अगाडि सारेको ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रममा हालसम्म रु दुई अर्ब ११ करोड ७६ लाख ८५ हजार रकमको प्रतिबद्धता प्राप्त भएको छ । 
मन्त्रालयले अनलाइनमार्फत जलविद्युत् आयोजनामा लगानीका लागि पहिलो चरणमा नागरिकसँग प्रतिबद्धता जनाउन आग्रह गरेको थियो । मन्त्रालयकाअनुसार हालसम्म व्यक्तिगत रुपमा २१ हजार ८२४ जनाले लगानीको प्रतिबद्धता जनाएका छन् । व्यक्तिगत रुपमा रु दुई अर्ब ५१ लाख तथा २१ वटा संस्थाले रु ६६ करोड १७ लाख ५० हजारको प्रतिबद्धता प्राप्त भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: