
नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले संसदमा बलजफ्ती गरे प्रतिकार गर्ने बताएका छन् । संसदमा बलजफ्ती पूर्वक संविधान विधेयक पेश गर्न खोजिए प्रतिकारमा उत्रन्छौ ।
५ नम्बर प्रदेशको सीमाना हेरफेर गरेर मधेस–पहाड अलग गर्ने बाह्य निर्देशन हो । विदेशीको एजेण्डा नेपाल भित्र कुनै पनि हालतमा पारित गर्न दिदैनौ । अहिले माओवादीले आफै पतनहुँदै जाने बाटो अंगालेको छ ।
पुस २२ गते एमाले सहित संविधान संसोधनको विपक्षमा रहेका दलहरुको संविधान संसोधन विरुद्ध जनमत प्रदर्शन गर्ने छौ । हिन्दी भाषा सरकारी कामकाजको भाषा बनाउने विधेयक रहेको छ तर नेपालका कुनै पनि समुदायको मातृ भाषा नभएको हिन्दी भाषा जबरजस्ति लाद्न खोजिएको छ यो हामीलाई मान्य हुँदैन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्