प्रधानमन्त्री प्रचण्डलाई सन्देश छोड्दै, टेलिभिजनको लाइभ कार्यक्रममा यी किसान किन रोए ? (भिडियोसहित) अर्थ सरोकार १६ माघ २०७३, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – झापामा चिया खेती गरिरहेका किसानहरु बिगत १६ बर्षदेखि आन्दोलनमा छन् । त्यहि प्रसंग उठाएका छौं हामीले आजको अर्थ सरोकारमा । (हेर्नुहोस् पूरा भिडियो) छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !