Skip to content
LAXMI SUNRISE BANK

उपत्यकाका सबै नदी किनारमा करिडोर बनाइने

अर्थ सरोकार

काठमाडौं – उपत्यका विकास प्राधिकरणले उपत्यकाको बढ्दो बस्ती र सवारी जाम व्यवस्थित गर्न करिडोर निर्माण विस्तार अघि बढाएको हो।
विस्तार भइरहेका र बाँकी करिडोरलाई तीव्र रुपमा अघि बढाउने लक्ष्य रहेको उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए ।
उनका अनुसार सुन्दरीजल–कुपण्डोलसम्म वागमती नदीको दायाँबायाँ करिडोर निर्माणको काम भइसकेको छ ।आजको कान्तिपुुर दैनिकबाट
वागमती, विष्णुमति, मनोहरा, नख्खु, बल्खु, कर्मनासा, कोडकु, साङले  महादेव खोला, धोबी खोलालगायतमा करिडोर निर्माणका लागि सरकारले पहिले नै निर्धारण गरिसकेको उनले बताए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK