×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केपी ओलीलाई धेरैले उडाए, तर पूरा हुने भयो ओलीको सपना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

केपी ओलीलाई धेरैले उडाए, तर पूरा हुने भयो ओलीको सपना

Artha Sarokar

१८ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – गत वर्ष तत्कालिन प्रधानमन्त्री केपी ओलीले हावाबाट बिजुली निकाल्ने कुरा गर्दा धेरैले हावा गफ भनेको थिए ।
तर, अछामजस्तो विकट जिल्लाको कमलबजारमा हावाबाट बिजली निकाल्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
हावाबाट बिजुली बाल्ने योजनासहित मंसिर महिनाको तेस्रो हप्ताबाट धमाधम काम भइरहेको छ ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोग र स्थानीयको श्रम तथा अनुदानमा सुरु गरिएको उक्त आयोजनामा बिजुली बाल्नका लागि बिद्युत् भवन निर्माण र पंखा जोडिसकिएको छ भने खम्बा गाड्ने काम भइरहेको छ ।
आयोजनाबाट ३१ किलोवाट क्षमताको हावाबाट विद्युत् उत्पादन गरी कमलबजार नगरपालिका भित्र विस्तार गरिने छ ।

  • कारोबार दैनिकबाट
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी