Skip to content
LAXMI SUNRISE BANK

ओलीले गाँजा खाएका थिए सही गर्दा ?

अर्थ सरोकार

काठमाण्डौ – नेपाली कांग्रेसका शभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले सहीछाप गरेको प्रस्तावको विरोधमा उत्रिएको आरोप लगाएका छन् ।
विगतमा ओलीकै सहमतिमा बनेको सात प्रदेशको खाकाअनुसार अहिले सरकारले संविधान संसोधन प्रस्ताव ल्याएको दावी गर्दै देउवाले अहिले आएर एमाले त्यसको विरोधमा उत्रिनुको कुनै तुक नभएको बताए ।  बाग्लुङमा भएको कार्यक्रममा देउवाले ओलीलाई प्रश्न गरे हिजो मिलेर ल्याएको प्रस्ताव आज कसरी राष्ट्रघाती भयो रु के त्यतिबेला प्रस्तावमा सहीछाप लगाउँदा ओलीले गाँजा खाएका थिए ? नागरिक दैनिकबाट साभार गरिएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK