
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाल चेम्बर अफ कमर्सले बेस्ट म्यानेजमेन्ट अवार्डु ले सम्मान गरेको छ। घण्टौँ हुँदै आएको लोडसेडिङ व्यवस्थापन गरी उपभोक्तालाई उज्यालो दिएको भन्दै चेम्बरले कार्यकारी निर्देशक घिसिङलाई बेस्ट म्यानेजमेन्ट अवार्ड दिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार होटल र्याडिसनमा भएको नेपाल चेम्बर अफ कमर्सको ६६ औँ साधारण सभा उद्घाटन समारोहमा घिसिङलाई अवार्डले सम्मान गरे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्