
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – लक्ष्मी बैङ्कले काठमाडौँको पुरानो बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । बुधवारबाट सञ्चालित उक्त शाखासँगै काठमाडौँमा लक्ष्मीको १६ शाखा पुगेका छन् । योसँगै लक्ष्मीले देशभर ६५ शाखा, तीन विस्तारित काउण्टर र ८१ एटीएममार्फत वित्तीय सेवा दिइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्