
काठमाडौं – यातायात व्यवस्था विभागले आजदेखि काठमाडौंको स्वयम्भुबाट पनि सवारी चालक अनुमतिपत्र लाइसेन्स वितरण गेर्ने भएको छ । आज उक्त कार्यालयको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गर्दै हुनुहुन्छ ।
विभागले लामो समयको गृहकार्यपछि स्वयम्भुको ठूलो भर्याङमा नयाँ कार्यालय स्थपना गरी लाइसेन्सको वितरण गरिन लागेको हो ।
ठूलो भर्याङको कार्यालयमा शुरुमा लाइसेन्स नविकरण गर्ने काम गरिने आजको नेपाल समाचारपत्रमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्