×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यातायात व्यवस्था विभागले स्वयम्भुबाट पनि सवारी चालक अनुमतिपत्र लाइसेन्स वितरण गेर्ने

GLOBAL IME BANK

यातायात व्यवस्था विभागले स्वयम्भुबाट पनि सवारी चालक अनुमतिपत्र लाइसेन्स वितरण गेर्ने

१७ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – यातायात व्यवस्था विभागले आजदेखि काठमाडौंको स्वयम्भुबाट पनि सवारी चालक अनुमतिपत्र लाइसेन्स वितरण गेर्ने भएको छ । आज उक्त कार्यालयको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गर्दै हुनुहुन्छ ।

विभागले लामो समयको गृहकार्यपछि स्वयम्भुको ठूलो भर्याङमा नयाँ कार्यालय स्थपना गरी लाइसेन्सको वितरण गरिन लागेको हो ।

ठूलो भर्याङको कार्यालयमा शुरुमा लाइसेन्स नविकरण गर्ने काम गरिने आजको नेपाल समाचारपत्रमा खबर छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: