×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अख्तियार प्रमुख लोकमान सिंह कार्की पदमुक्त !

GLOBAL IME BANK

अख्तियार प्रमुख लोकमान सिंह कार्की पदमुक्त !

२४ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सर्वोच्च अदालतले नियुक्तिका क्रममा योग्यता नपुगेको भन्दै अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की पदमुक्त हुने फैसला गरेको छ । 
कार्कीको योग्यता लगायतका बिषयमा परेका रिटमाथि आज फैसला सुनाउदै सर्वोच्चको पुर्ण इजलासले उनलाई पदमुक्त गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: