×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोकसेवा तयारी गर्दै हुनुहुन्छ ? यी १३ प्रश्नमा कतिवटाको उत्तर थाहा छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

लोकसेवा तयारी गर्दै हुनुहुन्छ ? यी १३ प्रश्नमा कतिवटाको उत्तर थाहा छ ?

Artha Sarokar

१० माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम



१. अफ्रिका महादेशको सबैभन्दा लामोनदी कुन हो ?
उत्तर = नाइल

२. यदि कोठालाई बिछ्यौना, बिछ्यौनालाई फूल, फूललाई कार्पेट भनिन्छ भने मान्छे केमा सुत्छ ?
उत्तर = फूल


३. SiMa भन्नाले तलका मध्य कुनलाई जनाउँदछ ?
उत्तर = मध्यमण्डल


४. शक्ति पृथकिकरणको सिद्धान्तका प्रतिपादक को हुन् ? 
उत्तर = मन्टेस्क्यु


५. ¼ of an apple is denoted by :
उत्तर = 25%

६. निम्नमध्ये कुन मुलुक वि.स. २००७ साल अगाडी नेपालसँग दौत्य सम्बन्ध कायम भएको मुलुक होइन ?
उत्तर = चीन

७. मान्छे मरेर लैजादा बाटोमा फ्याकिने पैसालाई के भनिन्छ ?
उत्तर = टिला


८. कर्णाली अञ्चलमा शैक्षिक सत्र कहिलेदेखि सुरु हुन्छ ?
उत्तर = फागुन १

९. सन् २०१४ ब्राजिलमा बिश्वकप फुटबलमा छानिने पहिलो मुलुक कुन हो ?
उत्तर = जापान


१०. विश्वमा पानीपछि सबैभन्दा बढी उपभोग गरिने पेय पदार्थ के हो ?
उत्तर = चीया


११. कुन महादेश लाई “हिम चादर”(ice sheet) उपन|मले चिनिन्छ ?
उत्तर = अन्टार्कटिका

१३. सरस्वती नाच कुन जातिसँग सम्बन्धित छ ?
उत्तर = तामाङ

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी