
१. अफ्रिका महादेशको सबैभन्दा लामोनदी कुन हो ?
उत्तर = नाइल
२. यदि कोठालाई बिछ्यौना, बिछ्यौनालाई फूल, फूललाई कार्पेट भनिन्छ भने मान्छे केमा सुत्छ ?
उत्तर = फूल
३. SiMa भन्नाले तलका मध्य कुनलाई जनाउँदछ ?
उत्तर = मध्यमण्डल
४. शक्ति पृथकिकरणको सिद्धान्तका प्रतिपादक को हुन् ?
उत्तर = मन्टेस्क्यु
५. ¼ of an apple is denoted by :
उत्तर = 25%
६. निम्नमध्ये कुन मुलुक वि.स. २००७ साल अगाडी नेपालसँग दौत्य सम्बन्ध कायम भएको मुलुक होइन ?
उत्तर = चीन
७. मान्छे मरेर लैजादा बाटोमा फ्याकिने पैसालाई के भनिन्छ ?
उत्तर = टिला
८. कर्णाली अञ्चलमा शैक्षिक सत्र कहिलेदेखि सुरु हुन्छ ?
उत्तर = फागुन १
९. सन् २०१४ ब्राजिलमा बिश्वकप फुटबलमा छानिने पहिलो मुलुक कुन हो ?
उत्तर = जापान
१०. विश्वमा पानीपछि सबैभन्दा बढी उपभोग गरिने पेय पदार्थ के हो ?
उत्तर = चीया
११. कुन महादेश लाई “हिम चादर”(ice sheet) उपन|मले चिनिन्छ ?
उत्तर = अन्टार्कटिका
१३. सरस्वती नाच कुन जातिसँग सम्बन्धित छ ?
उत्तर = तामाङ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्