×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुट-२ को ट्रेलर सार्वजनिक, फेरि पनि दर्शक लुट्ने आशा (भिडियो सहित)

GLOBAL IME BANK

लुट-२ को ट्रेलर सार्वजनिक, फेरि पनि दर्शक लुट्ने आशा (भिडियो सहित)

२१ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

केहि वर्ष अघिको हिट फिल्म ‘लुट’को दोस्रो सिक्वेल ‘लुट २’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मको निर्माण पक्षले ‘लुट २’ फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन् ।
‘लुट २’फिल्मको ट्रेलर सार्बजनिक गर्दै फिल्मको निर्माण पक्षले सो फिल्म हिट हुने दाबी पनि गरेका छन् । उक्त फिल्मको पहिलो संस्करण २०६९ सालमा रिलीजमा आएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: