
- अर्थ सरोकार सम्बाददाता
केहि वर्ष अघिको हिट फिल्म ‘लुट’को दोस्रो सिक्वेल ‘लुट २’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मको निर्माण पक्षले ‘लुट २’ फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन् ।
‘लुट २’फिल्मको ट्रेलर सार्बजनिक गर्दै फिल्मको निर्माण पक्षले सो फिल्म हिट हुने दाबी पनि गरेका छन् । उक्त फिल्मको पहिलो संस्करण २०६९ सालमा रिलीजमा आएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्