×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीसँग निर्णायक वार्ता गर्दै मधेसी मोर्चा

GLOBAL IME BANK

प्रधानमन्त्रीसँग निर्णायक वार्ता गर्दै मधेसी मोर्चा

२९ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ – संविधान संसोधानका प्रमुख चार एजेन्डामा आन्दोलनरत मधेसी मोर्चा र सत्तापक्षबीच आज शुक्रबार निर्णायक वार्ता हुने भएको छ । 
मोर्चाको बुधबारको बैठकले प्रधानमन्त्रीसँग स्थानीय निर्वाचन, संविधान संशोधनको परिमार्जन, संशोधन प्रस्ताव अनुमोदनका लागि आवश्यक दुईतिहाई पुर्याउन सरकारको गृहकार्य र सीमांकन आयोग गठनबारेमा छलफल हुने जानकारी स्रोतले दियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: