
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – संविधान संसोधानका प्रमुख चार एजेन्डामा आन्दोलनरत मधेसी मोर्चा र सत्तापक्षबीच आज शुक्रबार निर्णायक वार्ता हुने भएको छ ।
मोर्चाको बुधबारको बैठकले प्रधानमन्त्रीसँग स्थानीय निर्वाचन, संविधान संशोधनको परिमार्जन, संशोधन प्रस्ताव अनुमोदनका लागि आवश्यक दुईतिहाई पुर्याउन सरकारको गृहकार्य र सीमांकन आयोग गठनबारेमा छलफल हुने जानकारी स्रोतले दियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्