×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मैलुङ स्याप्रुवेसी सडक स्तरोन्नति तीव्र गतिमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मैलुङ स्याप्रुवेसी सडक स्तरोन्नति तीव्र गतिमा

Artha Sarokar

२४ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – सरकारले उच्च प्राथमिकतामा राखेको तथा चीनसँगको सीमानाका जोड्ने मैलुङ–स्याप्रुवेसी सडकखण्ड स्तरोन्नति कार्य नेपाली सेनाले तीव्र गतिमा अघि बढाएको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।
सडकलाई डेढ बर्षभित्रमै नौ मिटर फराकिलो बनाएर दुई लेनको ट्याक खोल्ने कार्य पूरा गरी सडक बिभागलाई हस्तान्तरण गरिनेछ ।
यो सडक निर्माणपछि बेत्रावतीबाट राम्चे–धुन्चे नगई सिधै स्याप्रुवेसी पुग्न सकिन्छ । यो सडक बनेपछि मैलुङदेखि स्याप्रुवेसीसम्मको सडक ५४ किलोमिटरबाट घटेर ३१ किलोमिटरको हुनेछ । स्याप्रुवेसीदेखि रसुवागढी भन्सारसम्मको सडक भने चीनले बनाइदिने भएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी