
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – मलेसिया सरकारले आफैले गरेको निर्णय तत्काल लागु नगर्ने भएपछि बिदेशी कामदारहरु फेरि अप्ठेरोमा परेका छन् ।
यसअघि विदेशी कामदारले प्रत्येक महिना तिर्दै आएको लेवी बापतको रकम रोजगारदाताले तिनुपर्ने भनी गरेको निर्णय लागू नहुने भएको हो । निर्णय अबको एक बर्ष पछि मात्रै कार्यान्वयन हुने भएको छ ।
मलेसियाको मन्त्रीपरिषद् आफैंले गरेको निर्णय उल्टाएको हो । मलेसिया सरकारले गत डिसेम्बर ३१ तारिखमा इम्प्लोयर म्यान्डेटोरी कमिटमेन्ट शिर्षकको नयाँ व्यबस्था लागू गर्दै जनवरी १ तारिखदेखि बिदेशी कामदारले तिर्दै आएको लेबी रोजगारदाताले नै तिर्नुपर्ने ब्यबस्था गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्