×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मलेसियन सरकारले आफैले गरेको निर्णय उल्टायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मलेसियन सरकारले आफैले गरेको निर्णय उल्टायो

Artha Sarokar

२८ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – मलेसिया सरकारले आफैले गरेको निर्णय तत्काल लागु नगर्ने भएपछि बिदेशी कामदारहरु फेरि अप्ठेरोमा परेका छन् ।
यसअघि विदेशी कामदारले प्रत्येक महिना तिर्दै आएको लेवी बापतको रकम रोजगारदाताले तिनुपर्ने भनी गरेको निर्णय लागू नहुने भएको हो । निर्णय अबको एक बर्ष पछि मात्रै कार्यान्वयन हुने भएको छ ।
मलेसियाको मन्त्रीपरिषद् आफैंले गरेको निर्णय उल्टाएको हो । मलेसिया सरकारले गत डिसेम्बर ३१ तारिखमा इम्प्लोयर म्यान्डेटोरी कमिटमेन्ट शिर्षकको नयाँ व्यबस्था लागू गर्दै जनवरी १ तारिखदेखि बिदेशी कामदारले तिर्दै आएको लेबी रोजगारदाताले नै तिर्नुपर्ने ब्यबस्था गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी