
काठमाण्डौ – छड्के अनुगमनको विरोधमा जनकपुरका औषधी व्यवसायीहरु शुक्रबारदेखि अनिश्चितकालिन औषधी पसलहरु बन्द गराएका छन्।
अवैध रुपले सञ्चालन गरिएको औषधी पसल, पोलिक्लिनिक, अस्पताल लगायतका स्वास्थ्य उपचार सम्बन्धी संस्थाको अनुगमन गरेको विरोध गर्दै औषधी व्यवसायीहरुले पसल बन्द गराएका हुन्।
औषधी पसलहरु बन्द भएपछि जनकपुर उपचार गराउन आउने बिरामीहरु समस्यामा परेका छन्। जनकपुर अञ्चल औषधी व्यवसायी संघले अनुगमन गर्ने अधिकार सम्बन्धित निकायलाई भएपनि तालाबन्दी गर्ने अधिकार कसैसँग नभएकाले विरोध जनाएको जानकारी दिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्