Skip to content

उपत्यकामा आजबाट चल्दैछन् ठूला बस

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौं – मेट्रो यातायात प्रालिले आजदेखि राजधानीमा अपांगमैत्री ठूला बस सञ्चालनमा ल्याएको छ । बनस्थली, नारायणगोपाल चोक, बालुवाटार, पुतलीसडक, माईतिघर, कोटेश्वर हुँदै पेप्सिकोला, काँडाघारीसम्म टाटाका आपांगमैत्री बस संचालनमा आएको छ ।
 १३ वटा बस सञ्चालन ल्याएको कम्पनीले २५ वटा पुर्‍याउने लक्ष्य राखेको छ । १९ किलोमिटर दुरीमा सञ्चालन हुने बस हरेक १० मिनेटको अन्तरमा छुट्ने छ । अपांगमैत्री बसमा ४० सिट रहेका छन् ।  बसमा अपांग अशक्तहरुको लागि सुविधा सम्पन्न  सिटको व्यवस्था छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्