
एजेन्सी – लोग्नेबिना बजारमा किनमेल गर्न गएको अपराधमा एक ३० बर्षीय अफगानी महिलालाई टाउको छिनाएर सजाय दिइएको छ । सर ए–पुलकी प्रहरी अधिकृत नासिमा एरेजोका अनुसार निज महिलालाई लोग्नेले सजायँ दिएका हुन् ।
यद्यपि अफगान सरकारले महिलामाथि तालिवानले आक्रमण गरेको जनाएको छ तर तालिवानले भने यसको खण्डन गरिसकेको छ । घटनापछि मृतक महिलाका पति फरार भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्