
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले पृथ्वीनारायण शाह नेपाल एकीकरणका नायक बताएका छन् । ‘राष्ट्रिय एकता दिवस’का अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते आयोजना गर्ने चियापान कार्यक्रममा निमन्त्रणा दिन गएको प्रतिनिधिमण्डलसँग उनले पृथ्वीनाराणकै कारण अहिलेको नेपाल सम्भव भएको भन्दै उनको सम्मानमा पुुष २७ गते सार्वजनिक विदा दिनुु उत्तम हुने बताए ।
राप्रपाले पार्टी २७ गते भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्दैछ । पार्टीले आइतबार राष्ट्रपतिलाई भेटी निमन्त्रणा दिएको थियो । राप्रपाको निमन्त्रणपछी उनले सो कार्यक्रममा सहभागी हुने विषयमा सरकार र राष्ट्रपतिसंग परामर्श गर्ने बताएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्