×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हैट ! यस्तो पनि प्रेस बिज्ञप्ति ! हेर्नुहोस् एनबी बैंकले जारी गरेको विज्ञप्तिका डेढ दर्जनभन्दा बढी गल्ती !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० पुष २०७३, बुधबार

PRIME CA
laxmi sunrise bank

हैट ! यस्तो पनि प्रेस बिज्ञप्ति ! हेर्नुहोस् एनबी बैंकले जारी गरेको विज्ञप्तिका डेढ दर्जनभन्दा बढी गल्ती !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – प्रेस बिज्ञप्ति । कुनैपनि संस्थाले प्रेसलाई पठाउने वा प्रेसमार्फत जनतालाई बुझाउनका लागि तयार गर्ने संस्थाको आधिकारिक दस्तावेज । तर यहि प्रेस बिज्ञप्तिमा नेपाल बंगलादेश बैंकले लापरवाहीको पराकाष्टानै नाघेको छ । बैंकले आइक्यानमा सञ्चालन हुने काउन्टरका बारेमा आफ्नो वेव साइटमा अपलोड गरेको प्रेस बिज्ञप्तिमा दर्जन बढी गल्तीहरु भेटिएको छ ।
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का विद्यार्थी तथा सदश्यहरुले जुनसुकै शुल्क आइक्यानमा बुझाउनुपरे यहि बैंकमार्फत जानुपर्छ । तर यहि बैंकले आइक्यानको नाम समेत गलत लेखेको छ । विज्ञप्तिमा मितिपनि गलत लेखिएको छ भने २० बढी भाषागत त्रुटीहरु छन् । 
तपाईं आफैं हेर्नुहोस् आइक्यानमा राखिएको काउन्टरबारे एनबी बैंकको प्रेस बिज्ञप्ति :
तस्विर डाउनलोड गरी ‘जूम’ गरेर हेर्दा झन् स्पष्ट देखिन्छ। 

    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: