
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्श (NCC) बैंकको नायब महाप्रबन्धक पदमा बन्दना पाठकलाई नियुक्त भएकी छिन । यसअघि पाठकले सो बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत कार्यभार सम्हाल्दै आएकी थिइन ।
अर्थशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेकी पाठकले १९९४ मा नेपाल बंगलादेश बैंकबाट बैकिङ्ग करियर सुरु गरेही हुन् । पाठकले १० वर्ष सो बैंकमा काम गरेर २००४ मा एनसीसी बैंकमा नायब प्रवन्धक पदमा प्रवेश गरेकी थिइन ।
सहायक पदबाट बैकिङ्ग सेवा शुरु गरेकी पाठक नेपालको निजी क्षेत्रको वाणिज्य बैंकमा नायब प्रमुख कार्यकारी तहमा पुग्ने सम्भवतः पहिलो महिला बनेकी हुन । मर्जमा भएको तीन वटा विकास बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृतहरु राजाराम खड्का, कमल गौतम र रेवन्तकुमार दाहालले डेपुटी जनरल म्यानेजरको भूमिका पाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्