
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल बैङ्कको शेयर विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट चयन भएको छ । बैङ्कको ५६औं वार्षिक साधारण सभाबाट पारित भएकोे २३ दशमलब ७४ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि सिभिल क्यापिटललाई चयन गरेको बताएको छ ।
बुधवार आयोजित एक कार्यक्रमबीच बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह तथा सिभिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पराग बिष्टले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्