×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैङ्कको शेयर विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट चयन

GLOBAL IME BANK

नेपाल बैङ्कको शेयर विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट चयन

६ माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल बैङ्कको शेयर विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट चयन भएको छ । बैङ्कको ५६औं वार्षिक साधारण सभाबाट पारित भएकोे २३ दशमलब ७४ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि सिभिल क्यापिटललाई चयन गरेको बताएको छ ।
बुधवार आयोजित एक कार्यक्रमबीच बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह तथा सिभिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पराग बिष्टले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: