×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत प्राधिकरणमा २५०भन्दा बढीलाई जागिरको अवसर ; हेर्नुस सूचना

GLOBAL IME BANK

विद्युत प्राधिकरणमा २५०भन्दा बढीलाई जागिरको अवसर ; हेर्नुस सूचना

२७ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं  – नेपाल विद्युत प्राधिकरणले २५० भन्दा बढी पदमा खुला दरखास्त आह्वान गरेको छ । बुधबार एक विज्ञापन प्रकाशित गरी  विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो ।
उपनिर्देशक, चाटर्ड एकाउन्टेन्ट, सहकायक प्रवन्धक, प्रशासकीय अधिकृत, समाजसास्त्री इञ्जिनियर, सर्भे अधिकृत लगायत उच्च पदका लागि ५८ जनाले अवसर पाउनेछन् ।
त्यसैगरी प्राधिकरणले मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर हेभी इक्वीपमेन्ट अपरेटर, सहायक लेखापाल, फोरमेन, फोरमेन ड्राइभर, मिटर रिडर, इलेक्ट्रिसियन, जुनियर मिस्त्री र ड्राइभरका लागि प्राधिकरणले विज्ञापन प्रकाशित गरेको हो ।
फोटो सेभ गरेर जुम गर्दा स्पष्ट देखिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: