×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले ३ अर्बको ट्रेजरी बिलको बोलकबोल जारी गर्दै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल राष्ट्र बैंकले ३ अर्बको ट्रेजरी बिलको बोलकबोल जारी गर्दै

३ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल हुँदै छ । नेपाल राष्ट्र बैंकअन्र्तगत राष्ट्र ऋण व्यवस्थापन विभागले सारकारका लागि आन्तरिक ऋण जुटाउन यस पटक ९१ दिने ट्रेजरी बिल विक्री गर्न लागेको हो ।
ट्रेजरी बिल सोमवार दिउँसो २ बजे अनलाइन बोलकबोलका आधारमा बिक्री गरिने बैंकले जनाएको छ । उक्त ९१ दिने ट्रेजरी बिल वैशाख ५ गते परिपक्व हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: