Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ प्रणालीमा १८ अर्ब अभाव

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 
काठमाडौं – बैंकिङ प्रणालीमा १८ अर्ब रुपैयाँ तरलता अभाव देखिएको छ। नेपाल राष्ट्र बैकका अनुसार तरलता अभाव भएपछि बिहीबार पैसा उपलब्ध गराउन रिपो जारि गरिएको छ।
सरकारले राजश्व उठाएर खर्च नगरेपछि बजारमा तरलता अभाव भएको हो। तरलता अभाव भएपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारि गरेको हो।
अहिले सरकारी खातामा २२० अर्ब रुपैयाँ थुप्रिएको छ। सरकारी खातामा ठूलो रकम थुप्रिएका कारण बैंकहरुमा तरलता अभाव भएको हो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK