
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा भर्नु पर्ने फारमलाई सहज र छोटो बनाउने भएको छ। राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिबी नेपालले ४र५ पन्ना लामो फारमका कारण सर्वसाधारणलाई अनावश्यक झन्झट भएको गुनासो आइरहेकाले यसलाई पुनरावलोकन गरिने बताए।
ुको फटाहा हो हेर्दै थाहा हुन्छ। राम्रो मान्छे हेर्दै राम्रो देखिन्छु एन्टी मनि लन्ड्रिङकव दोस्रो सम्मेलनको उद्घाटन कार्यक्रममा उनले भने, त्यसैले फारम लामो बनाउँदैमा नराम्रो मान्छेको स्क्रिनिङ हुने होइन। सर्वसाधारणलाई सजिलो हुने गरी फारम छोटो बनाउनु पर्छ।
नेशनल बैंकिङ इन्ष्टिच्युट एनबिआइले आयोजना गरेको सम्मेलनमा गभर्नर नेपालले राष्ट्र बैंकले केवाइसी ९नो योर कस्टमर० फारमलाई सरल बनाउन आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए।
गभर्नरले गलत मान्छेलाई नियन्त्रण गर्न आवश्यक भएको भन्दै राम्रो मान्छे हेर्दै थाहापाइने बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्