
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – बुधवार नेप्से परिसूचक शून्य दशमलव शून्य २ प्रतिशत बढेको छ । ३ घण्टाको व्यापार अवधिमा परिसूचक शून्य दशमलव ३३ अङ्कले बढेर परिसूचक १ हजार ४ सय ७७ दशमलव २३ विन्दुमा पुगेको छ । बैङ्किङ, वित्त कम्पनी र अन्य समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो ।
यस व्यापार अवधिमा १ सय १५ कम्पनीको १ हजार ७ सय २३ पटकको व्यापारमा रू। १७ करोड ३८ लाख बराबरको रकम कारोबार भएको छ ।
वित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव ८५ प्रतिशत, बैङ्किङको शून्य दशमलव २९ प्रतिशत र ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ४ प्रतिशतले बढेको छ ।
त्यस्तै, जलविद्युत समूहको परिसूचक शून्य दशमलव ८१ प्रतिशत, बीमाको शून्य दशमलव ६८ प्रतिशत, होटलको शून्य दशमलव ५५ प्रतिशत र विकास बैङ्क समूहको शून्य दशमलव २८ प्रतिशत घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्