×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से ० . २२ प्रतिशतले ओरालो लाग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेप्से ० . २२ प्रतिशतले ओरालो लाग्यो

Artha Sarokar

२१ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं –  बिहीवार नेप्से परिसूचक शून्य दशमलव २२ प्रतिशतले घटेको छ । ३ घण्टाको व्यापारमा परिसूचक ३ दशमलव १६ अङ्कले घटेर १ हजार ४ सय ५४ दशमलव ६६ विन्दुमा पुगेको हो  । वित्त कम्पनी बाहेक कारोबारमा आएका सबै परिसूचक घटेपछि समग्र नेप्से परिसूचक घटेको हो । 
 यस व्यापार अवधिमा १ सय १६ कम्पनीको १ हजार ९ सय ७ पटकको व्यापारमा रू। २१ करोड ७५ लाख बराबरको शेयर कारोबार भएको छ ।
वित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव १९ प्रतिशतले बढेको छ । बीमा समूहको परिसूचक शून्य दशमलव ४५ प्रतिशत, जलविद्युत समूहको परिसूचक शून्य दशमलव २८, बैङ्किङको शून्य दशमलव २४,  विकास बैङ्कको शून्य दशमलव १५ प्रतिशतले घटेको छ  । ‘अन्य’ समूहको शून्य दशमलव शून्य ४ प्रतिशतले घटेको छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी