
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – बिहीवार नेप्से परिसूचक शून्य दशमलव २२ प्रतिशतले घटेको छ । ३ घण्टाको व्यापारमा परिसूचक ३ दशमलव १६ अङ्कले घटेर १ हजार ४ सय ५४ दशमलव ६६ विन्दुमा पुगेको हो । वित्त कम्पनी बाहेक कारोबारमा आएका सबै परिसूचक घटेपछि समग्र नेप्से परिसूचक घटेको हो ।
यस व्यापार अवधिमा १ सय १६ कम्पनीको १ हजार ९ सय ७ पटकको व्यापारमा रू। २१ करोड ७५ लाख बराबरको शेयर कारोबार भएको छ ।
वित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव १९ प्रतिशतले बढेको छ । बीमा समूहको परिसूचक शून्य दशमलव ४५ प्रतिशत, जलविद्युत समूहको परिसूचक शून्य दशमलव २८, बैङ्किङको शून्य दशमलव २४, विकास बैङ्कको शून्य दशमलव १५ प्रतिशतले घटेको छ । ‘अन्य’ समूहको शून्य दशमलव शून्य ४ प्रतिशतले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्