
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – आइतवार नेप्से परिसूचक शून्य दशमलव १५ प्रतिशत बढेको छ । १ हजार ४ सय ६२ विन्दुबाट खुलेको शेयर बजार ३ घण्टाको व्यापारमा परिसूचक २ दशमलव १८ अङ्क बढेर १ हजार ४ सय ६४ दशमलव ७४ विन्दुमा पुगेको छ ।
जलविद्युत र वित्त कम्पनी समूहबाहेक अरु समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढेको हो । यस समयमा १ सय १८ कम्पनीको १ हजार ६ सय ३० पटकको व्यापारमा रू। २० करोड ४० लाख बराबरको रकम कारोबार भएको छ ।
होटल समूहको परिसूचक १ दशमलव ४१ प्रतिशतले बढेको छ । त्यस्तै, ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ६ प्रतिशत, बैङ्किङको शून्य दशमलव २१ प्रतिशत, बीमाको शून्य दशमलव १४ प्रतिशत र उत्पादन तथा प्रशोधन कम्पनीको शून्य दशमलव १३ प्रतिशत बढेको छ । त्यस्तै, वित्त कम्पनीको १ दशमलव ४१ र जलविद्युत कम्पनीको शून्य दशमलव ३९ प्रतिशत घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्