Skip to content
LAXMI SUNRISE BANK

सवा तीन घण्टाको कारोबारमा ५० अंकले घट्यो शेयर बजार

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ – सोमबार शेयर बजारमा तिब्र गिरावट आएको छ। खुलेको सवा तीन घण्टामा ५४ अंकले बजार घटि सकेको छ। 
खुले देखिनै लगातार बजार ओरालो लागेको थियो। अहिले नेप्से परिसूचक १३२० अंकमा झरि झरेको छ र ओरालो ट्रेन्ड कायमै छ। 
अहिले सम्म ११९ कम्पनीको कारोबार भएकोमा चार वटाको मात्र मूल्य उकालो लागेको छ। दुई वटाको स्थिर छ। बाँकी ११३ कम्पनीको मूल्य घटेको छ। अहिलेसम्म ३८ करोड रुपैयाँको कारोबार भएको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK