
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले निर्वाचनको विकल्प नभएको बताएका छन् । प्रेस चौतारी नेपाल दाङले शुक्रवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने– “निर्वाचनको विकल्प नभएकाले सरकार यसतर्फ गम्भीर हुनुपर्दछ ।”
उपाध्यक्ष ज्ञवालीले “संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता कायम गर्ने समयमा सरकारले ल्याएको संशोधन प्रस्तावले सहमतिको वातावरण विथोलिएको छ” भन्दै “सरकारले सहमति कायम गरेर तत्कालका लागि संशोधन प्रस्तावलाई थाँती राखी निर्वाचनमा होमिनुपर्ने बताए ।” नेपालमा एमालेले कुनै किसिमको राष्ट्रघाती कदम चाल्न नदिइने पनि उनले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्