
एजेन्सी – राष्ट्रपतिका रुपमा विदाई भाषण गर्ने क्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामा भक्कानिएका छन् । ओबामा पत्नी मिसेल ओबामा र छोरीहरु मालिया र सासाको प्रशंसा गनर्दै भक्कानिएका हुन् ।
वैवाहिक जीवनको शुरुवात सँगै पत्नी मिसेलले दुखः सुखमा महत्वपुर्ण भुमिका खेलेको बताए । करिव १८ हजार मानिसको भिडलाई सम्वोधन गर्दै उनले भने ‘मेरो जीवनमा आएर मेरो जीवनलाई सार्थक वनाई दियौ । १९८९ मा भेट भएका दम्पतीले ३ बर्षको प्रेम पछि विवाह गरेका थिए ।
दुई पटक राष्ट्रपति भएका ओबामाको विदाई पनि त्यत्तिकै प्रशंसनिय भएको छ । उनले आफ्नो कार्यकालमा राष्ट्र बलियो र सुदृढ भएको बताएका छन् । आफूले मुस्लिमलाई भेदभाव नगरेको, आफ्नो मुलुकमा कुनैपनि आतंककारी आक्रमण नभएको उनले दाबी गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्