×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किन भक्कानिए ओबामा

GLOBAL IME BANK

किन भक्कानिए ओबामा

२८ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – राष्ट्रपतिका रुपमा विदाई भाषण गर्ने क्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामा भक्कानिएका छन् । ओबामा पत्नी मिसेल ओबामा र छोरीहरु मालिया र सासाको प्रशंसा गनर्दै भक्कानिएका हुन् ।
वैवाहिक जीवनको शुरुवात सँगै पत्नी मिसेलले दुखः सुखमा महत्वपुर्ण भुमिका खेलेको बताए । करिव १८ हजार मानिसको भिडलाई सम्वोधन गर्दै उनले भने ‘मेरो जीवनमा आएर मेरो जीवनलाई सार्थक वनाई दियौ । १९८९ मा भेट भएका दम्पतीले ३ बर्षको प्रेम पछि विवाह गरेका थिए ।
दुई पटक राष्ट्रपति भएका ओबामाको विदाई पनि त्यत्तिकै प्रशंसनिय भएको छ । उनले आफ्नो कार्यकालमा राष्ट्र बलियो र सुदृढ भएको बताएका छन् । आफूले मुस्लिमलाई भेदभाव नगरेको, आफ्नो मुलुकमा कुनैपनि आतंककारी आक्रमण नभएको उनले दाबी गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: