×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार विहानदेखि ५ दिनसम्म पंचक ! हेर्नुहोस् ज्योतिषसाश्त्र अनुसार के गर्नु हुँदैन ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सोमबार विहानदेखि ५ दिनसम्म पंचक ! हेर्नुहोस् ज्योतिषसाश्त्र अनुसार के गर्नु हुँदैन ?

१८ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

आज विहान ४ :३० बजेसम्म पंचक परेको ज्योतिष सुनील सिटौलाले बताएका छन् । एकाविहानै त्वीट गर्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार पंचक परेका बेला घर छाउन, दक्षिण यात्रागर्न देखि माङगलिक कार्यको लागी असुभ मानिन्छ ।

उनका अनुसार यो पंचकमा नेप्सेमा उतार चढाव देखिनेछ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: