×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डको टाउकोको बन्यो ‘होर्डिङ बोर्ड’, सिङ्गापुर इन्टरप्राइजेजले गर्यो प्रधानमन्त्रीको दुरुपयोग !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रचण्डको टाउकोको बन्यो ‘होर्डिङ बोर्ड’, सिङ्गापुर इन्टरप्राइजेजले गर्यो प्रधानमन्त्रीको दुरुपयोग !

१७ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – प्रधानमन्त्री प्रचण्डको टाउको दुरुपयोग भएको छ । सिंगापुर ईन्टरप्राईजेजले तमु ल्होछार कार्यक्रमको लागि सहयोग गरेको बहानामा प्रधानमन्त्रीले लगाउने फेटामा नै आफ्नो लोगो राखेर प्रधानमन्त्रीको दुरुपयोग गरेको छ । यता प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाइ यसबारे प्रश्न सोध्दा उनले प्रधानमन्त्रीको टाउकोमा कुनै कम्पनीले विज्ञापन स्वरुप केही लगाईदिएको भए त्यो निकै दुखद् भएको बताएका छन् ।  
यता सिंगापुर ईन्टरप्राईजेजकी सञ्चालिका गोमा केसीले आफूले तमु ल्होछारका दिन निशुल्क खादा र फेटा प्रायोजन गरेकोले कम्पनीको नाम उल्लेख गरेको बताएकि छिन् ।  यो विषयलाई लिएर गुरुङ समुदायले समेत विभिन्न सामाजिक सञ्जालमा विरोध गरिरहेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: