
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धिको लागि आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नुपर्ने बताएका छन् । व्यवसायको आधुनिकीकरणबाट आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर अर्थतन्त्रबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ नेपाल पोल्ट्री व्यवसायी महासंघका तेस्रो अधिवेसनको क्रममा प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्डले सरकारले दिएका छुटहरुलाई उपयोग गर्न व्यवसायीहरुलाई आग्रह समेत गरेका छन्। पोल्टी व्यवसायलाई प्रोत्साहन गर्न केही समयका लागि आयकर छुट दिने व्यवस्था गरिएको छ, सरकारले दिने छुटहरुको भरपुर उपयोग भन्ने धारणा हाम्रो होु प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्डले आर्थिक विकासको लागि व्यवसायमा परम्परागत सोच र कानुनी जटिलता दुवै तोड्न आवश्यक रहेको प्रतिक्रिया दिएका छन् । उनले व्यवसायको बजारीकरण र गुणस्तर बृद्धि तर्फ पनि चासो दिन व्यवसायीहरुलाई आग्रह गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्