
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपलको शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रेस जगतको महत्वपूर्ण भुमिका रहेको भन्दै प्रेस जगत लोकतन्त्र र सुशासनको आधारस्तम्भ भएको बताएका छन् ।
‘नेपालको राजनीतिक संक्रमणको अन्त्यतिर आईपुगेको छौ’ उनले भने । प्रेस काउन्सिलका प्रतितिधिहरुसँगको भेटघाटमा उनले यस्तो बताएका हुन् ।
उनले भने ‘प्रेसको सकारात्मक भुमिका नभएको भए मौलिक ढंगबाट शान्ति र संविधानको प्रक्रिया सफलतामा पुग्न सम्भव थिएन ।’ २१ शताब्दी सूचना प्रविधिको युग भएको भन्दै उनले यसलाई विश्वसम्म संगठित गरेर अगाडि बढ्ने प्रयास गरेको भन्दै प्रशंशा समेत गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्