×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालको राजनितिक संक्रमणको अन्त्यतिर छौ : प्रधानमन्त्री प्रचण्ड

GLOBAL IME BANK

नेपालको राजनितिक संक्रमणको अन्त्यतिर छौ : प्रधानमन्त्री प्रचण्ड

२८ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपलको शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रेस जगतको महत्वपूर्ण भुमिका रहेको भन्दै प्रेस जगत लोकतन्त्र र सुशासनको आधारस्तम्भ भएको बताएका छन् ।
‘नेपालको राजनीतिक संक्रमणको अन्त्यतिर आईपुगेको छौ’ उनले भने । प्रेस काउन्सिलका प्रतितिधिहरुसँगको भेटघाटमा उनले यस्तो बताएका हुन् ।
उनले भने ‘प्रेसको सकारात्मक भुमिका नभएको भए मौलिक ढंगबाट शान्ति र संविधानको प्रक्रिया सफलतामा पुग्न सम्भव थिएन ।’ २१ शताब्दी सूचना प्रविधिको युग भएको भन्दै उनले यसलाई विश्वसम्म संगठित गरेर अगाडि बढ्ने प्रयास गरेको भन्दै प्रशंशा समेत गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: