
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – प्राइम कमर्सियल बैंक (PCBL) को शनिबार सम्पन्न नवौं वार्षिक साधारण सभाले उदय मोहन श्रेष्ठलाई संचालक समितिको अध्यक्षपदमा सर्वसम्मतबाट निर्वाचित गरेको छ । श्रेष्ठ उक्त बैंकको विगत नौ वर्षदेखि सञ्चालक समितिमा सञ्चालकको रुपमा रहदै आएका थिए ।
बैंकका निवर्तमान अध्यक्ष उमेश श्रेष्ठले बैंकको संचालक तथा अध्यक्ष पदबाट राजिनामा पेश गरेकोमा सोही बैंठकबाट उनको राजिनामा स्विकृत गरेको छ । उनको राजिनामा पश्चात सञ्चालक समितिको सदस्य पद रिक्त हुन आएको र उक्त रिक्त पदमा सोही बैंठकद्वारा बैंक तथा बित्तीय संस्था सम्वन्धी ऐन, २०६३ बमोजिम डा। विश्व केशर मास्केलाई नियूक्ति गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्