×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियलको सञ्चालकको अध्यक्षमा उदय

GLOBAL IME BANK

प्राइम कमर्सियलको सञ्चालकको अध्यक्षमा उदय

१६ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – प्राइम कमर्सियल बैंक (PCBL) को शनिबार सम्पन्न नवौं वार्षिक साधारण सभाले उदय मोहन श्रेष्ठलाई संचालक समितिको अध्यक्षपदमा सर्वसम्मतबाट निर्वाचित गरेको छ । श्रेष्ठ उक्त बैंकको विगत नौ वर्षदेखि सञ्चालक समितिमा सञ्चालकको रुपमा रहदै आएका थिए ।
बैंकका निवर्तमान अध्यक्ष उमेश श्रेष्ठले बैंकको संचालक तथा अध्यक्ष पदबाट राजिनामा पेश गरेकोमा सोही बैंठकबाट उनको राजिनामा स्विकृत गरेको छ । उनको राजिनामा पश्चात सञ्चालक समितिको सदस्य पद रिक्त हुन आएको र उक्त रिक्त पदमा सोही बैंठकद्वारा बैंक तथा बित्तीय संस्था सम्वन्धी ऐन, २०६३ बमोजिम डा। विश्व केशर मास्केलाई नियूक्ति गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: