
काठमाडौँ – पुर्णिमा पराजुली । काठमाडौँस्थित दिव्याभूमि मल्टिपल कलेजमा बिएसडब्लु तेश्रो बर्ष अध्ययन गरिरहेकी विद्यार्थी । नेपाली साहित्यमा उदाएकी एउटा प्रतिभा । केहि कार्यक्रमहरुमा गजल बाचन गरेकी छिन उनले । खुब लेख्छिन्, तर सबै सिर्जना बाहिर आईसकेका छैनन् ।
केहि समय अगाडी उनले एक कार्यक्रमका बीच गजल बाचन गरिन् । गजल मीठो त छँदै नै थियो, थियो अरु थुप्रै नेपाली पीडा र रोदनका कथा उक्त गजलमा । नेपाली नारी, देश, राष्ट्रियता र पीडालाई समेट्दै उनले लेखेको गजल भिडियोमा हेर्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्