×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्णिमाको एउटा गजल, जो देश बोलीरहेछ…!

GLOBAL IME BANK

पूर्णिमाको एउटा गजल, जो देश बोलीरहेछ…!

२९ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ –  पुर्णिमा पराजुली । काठमाडौँस्थित दिव्याभूमि मल्टिपल कलेजमा बिएसडब्लु तेश्रो बर्ष अध्ययन गरिरहेकी विद्यार्थी । नेपाली साहित्यमा उदाएकी एउटा प्रतिभा । केहि कार्यक्रमहरुमा गजल बाचन गरेकी छिन उनले । खुब लेख्छिन्, तर सबै सिर्जना बाहिर आईसकेका छैनन् ।
केहि समय अगाडी उनले एक कार्यक्रमका बीच गजल बाचन गरिन् । गजल मीठो त छँदै नै थियो, थियो अरु थुप्रै नेपाली पीडा र रोदनका कथा उक्त गजलमा । नेपाली नारी, देश, राष्ट्रियता र पीडालाई समेट्दै उनले लेखेको गजल भिडियोमा हेर्नुहोस् :   

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: