×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेलिब्रेटी’लाईचाहिं कानुन लाग्दैन ? राजेश हमालले गल्ती गर्दापनि कार्वाही गरेन ट्राफिक प्रहरीले ! (भिडियो सहित)

GLOBAL IME BANK

‘सेलिब्रेटी’लाईचाहिं कानुन लाग्दैन ? राजेश हमालले गल्ती गर्दापनि कार्वाही गरेन ट्राफिक प्रहरीले ! (भिडियो सहित)

१९ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – महानायक राजेश हमालले ट्राफिक नियम उल्लङ्घन गर्दा पनि प्रहरीले कार्वाही नै नगरी छोडेको छ । ट्राफिक नियम पालना नगरेको भन्दै प्रहरीले समाएपनि हमालको मीठो गफपछी प्रहरीले उनलाई छोडेको हो । न्यूज फिल्मीले अपलोड गरेको भिडियोमा स्पष्टसँग उनले नियम मिच्दा पनि छोडीएको देखिन्छ । महानायक हमालसँगै गायक राजेश पाल राइ पनि सँगै थिए । नियम मिचेको स्पष्ट देखिएको भिडियो पत्रकारले तत्काल खिचेको देखिन्छ ।   

यसबारे हामीले १०३ नम्बरमा फोन गरी सोध्दा जो सुकै भएपनि ट्राफिक नियम लागु हुने र त्यसरी छोडेको भए उक्त कदम गलत भएको एक प्रहरीले बताएका छन् ।  हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: