
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – महानायक राजेश हमालले ट्राफिक नियम उल्लङ्घन गर्दा पनि प्रहरीले कार्वाही नै नगरी छोडेको छ । ट्राफिक नियम पालना नगरेको भन्दै प्रहरीले समाएपनि हमालको मीठो गफपछी प्रहरीले उनलाई छोडेको हो । न्यूज फिल्मीले अपलोड गरेको भिडियोमा स्पष्टसँग उनले नियम मिच्दा पनि छोडीएको देखिन्छ । महानायक हमालसँगै गायक राजेश पाल राइ पनि सँगै थिए । नियम मिचेको स्पष्ट देखिएको भिडियो पत्रकारले तत्काल खिचेको देखिन्छ ।
यसबारे हामीले १०३ नम्बरमा फोन गरी सोध्दा जो सुकै भएपनि ट्राफिक नियम लागु हुने र त्यसरी छोडेको भए उक्त कदम गलत भएको एक प्रहरीले बताएका छन् । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्