
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सिए सरोकार डटकम र सिए सरोकार डटकमका भारत ब्युरो प्रमुख ऋषिराम अधिकारी नेपाल पत्रकार महासंघ भारत साखाको सचिव पदमा निर्वाचित भएका छन् । उनी निर्विरोध निर्वाचित भएका हुन् ।
महासंघको भारत साखामा अध्यक्षमा लोकेश शाह, उपाध्यक्षमा देवेन्द्र कुँवर, महासचिवमा गोविन्द पोखरेल सचिवमा ऋषि राम अधिकारी र सह-सचिवमा अर्जुन खनाल निर्वाचित भएका छन् । यसैबीच सिए सरोकारकर्मी ऋषि राम अधिकारीलाई सिए नवराज बुर्लाकोटी सहित भारतमा रहेका विभिन्न सिएहरुले बधाई दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्