×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संविधान संसोधन बिधेयक जनताको जानकारीको लागि सार्वजनिक

GLOBAL IME BANK

संविधान संसोधन बिधेयक जनताको जानकारीको लागि सार्वजनिक

२६ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – सरकारले संसदमा पेश गरेको संविधान संसोधन बिधेययक जनताको जानकारीको लागि आज सार्वजनिक गरिएको छ । विपक्षीको बिरोधकै बिचमा संसदमा पेश भएको संसोधन बिधेययक जनताको जानकारीको लागि जस्ताको त्यस्तै आज गोरखापत्रमा प्रकाशित गरिएको संसद सचिवालयका प्रवक्त भरत शर्माले जानकारी दिनुभयो ।
प्रवक्ता शर्माका अनुसार नियमित प्रक्रियामा जादा पनि कम्तिमा १५ दिन अगाडी संसोधन प्रस्ताब पेश हुदैन । संविधानको धारा २७४ को उपधारा ३ मा संंशोधन सदनमा पेश भएको ३० दिनभित्र जनताको जानकारीका लागि सार्वजनिक गर्नु पर्ने व्यवस्था छ ।
ब्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । आज दिउँसो बस्ने बैठकमा निर्वाचन विधेयकका विषयमा सांसदहरुले भनाई राख्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: