
काठमाण्डौ – सरकारले संसदमा पेश गरेको संविधान संसोधन बिधेययक जनताको जानकारीको लागि आज सार्वजनिक गरिएको छ । विपक्षीको बिरोधकै बिचमा संसदमा पेश भएको संसोधन बिधेययक जनताको जानकारीको लागि जस्ताको त्यस्तै आज गोरखापत्रमा प्रकाशित गरिएको संसद सचिवालयका प्रवक्त भरत शर्माले जानकारी दिनुभयो ।
प्रवक्ता शर्माका अनुसार नियमित प्रक्रियामा जादा पनि कम्तिमा १५ दिन अगाडी संसोधन प्रस्ताब पेश हुदैन । संविधानको धारा २७४ को उपधारा ३ मा संंशोधन सदनमा पेश भएको ३० दिनभित्र जनताको जानकारीका लागि सार्वजनिक गर्नु पर्ने व्यवस्था छ ।
ब्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । आज दिउँसो बस्ने बैठकमा निर्वाचन विधेयकका विषयमा सांसदहरुले भनाई राख्नेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्