
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – प्रतिपक्षी नेकपा एमालेले पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिन माग गरेको छ। मंगलबार संसदको सून्य समयमा बोल्दै एमाले सांसद प्रकाश ज्वालाले पृथ्वी नारायण शाह राजा मात्र नभई राष्ट्र निर्माता भएङ्काले उनको योगदानको कदर गर्दै सार्वजनिक विदा दिनुपर्ने माग गरेका हुन्।
पृथ्वीनारायण शाह राजामात्र होइनन्, राष्ट्र निर्माता पनि हुन्। त्यसकारण सरकारले पुस २७ गते सार्वजनिक विदा दिनुपर्छु उनले भने। यसअघि सोमबार संसदमै राप्रपाकी सांसद कुन्तिकुमारी शाहीले पनि पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक विदा दिनुपर्ने माग गरेकी थिइन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्